Premier Cables

राष्ट्रिय

सपथ सकेर प्रधानमन्त्री कार्यालयतिर लागे बालेन

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, चैत्र १३, २०८२  | अपराह्न १:४० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपति कार्यालयबाट शपथ ग्रहण समारोह सकेर बाहिरिएका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहले सवा दुई प्रधानमन्त्रीको पदभार ग्रहण गर्नेछन्।
उनी अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहणका लागि जानेछन्।
१२ चैत, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रपति कार्यालयबाट बाहिरिएका छ् ।

प्रधानमन्त्रीको शपथ ग्रहणका लागि राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोह सकेर प्रधानमन्त्री बालेन बाहिरिएका हु्न् ।

विज्ञापन

बालेन अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहणका लागि जानेछन् ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka