Premier Cables
Premier Steel

कोशी प्रदेश

बालेन आएपछि रास्वपा विराटनगर कार्यालयमा समर्थकको घुइँचो(तस्बिर)

Calendar बुधबार, माघ २१, २०८२  | बिहान १०:२७ बजे

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई विराटनगरमा भव्य स्वागत गरिएको छ ।

उनी हुलाकी राजमार्ग हुँदै झापाबाट विराटनगर प्रवेश गरेका हुन् । उनी कोशी राजमार्ग हुँदै विराटनगरको रास्वपा कार्यालयतिर लागेका छन् । त्यहाँ कार्यकर्ताको ठूलो भिडभाड छ ।

रास्वपाको समर्थनमा नारा लगाइएको छ । बालेनले मोरङका रास्वपा उमेदवारहरुसँग छलफल तथा भेटघाट गरी चुनावी रणनीतिबारे बैठक गर्ने बताइएको छ ।


*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka