Premier Cables
Premier Steel

राष्ट्रिय

जेनजीलाई बालेनको आग्रह: ‘अब संयमित हुने बेला हो’

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र २४, २०८२  | अपराह्न ३:३० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेनजी आन्दोलनबारे सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्।

फेसबुकमार्फत वक्तव्य जारी गर्दै शाहले यो आन्दोलन पूर्ण रूपमा जेनजी पुस्ताको भएको कुरा आफूहरूले पहिले नै स्पष्ट पारिसकेको स्मरण गराएका छन्।

बिज्ञापन

उनले आन्दोलनका क्रममा “हत्याराको राजीनामा आइसकेको” उल्लेख गर्दै अब आन्दोलनकारीहरू संयमित र जिम्मेवार हुनुपर्ने समय आएको बताएका छन्।

शाहले जनधनको क्षतिलाई साझा सम्पत्तिको क्षति भन्दै युवा पुस्तालाई भावनामा बग्न नदिइ संयमित रहन आग्रह गरेका छन्। उनका अनुसार अब देशको नेतृत्व नयाँ पुस्ताको काँधमा आएको छ, त्यसका लागि मानसिक र व्यवहारिक रूपमा तयार हुनुपर्ने समय आएको छ।

< strong>संसद् विघटनको पूर्वशर्त
उनले सेना प्रमुखसँग संवादको तयारी भइरहेको संकेत पनि गरेका छन्। तर वार्ता अघि संसद् विघटन हुनु आवश्यक पूर्वशर्त रहेको उनले स्पष्ट पारेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka