Premier Cables
Premier Steel

राजनीति

बालेन रास्वपा संसदीय दलको नेता चयन

Hamro Biratnagar News Channel Calendar बिहिबार, चैत्र १२, २०८२  | साँझ ७:४६ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । रास्वपा (राष्ट्रिय स्वतन्त्र पार्टी) का वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्री बन्ने बाटो औपचारिक रूपमा खुला भएको छ।

पार्टीको केन्द्रीय समिति बैठकले उनलाई सर्वसम्मत रूपमा संसदीय दलको नेतामा चयन गरेको हो।

बिज्ञापन

पार्टीका प्रवक्ता मनिष झाले दिएको जानकारीअनुसार, सभापति रवि लामिछानेको प्रस्तावमा शाहलाई सर्वसम्मत रूपमा दलको नेता बनाइएको हो। बैठकमा सभापति लामिछानेले शाहलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए।

नेपालको संविधानको धारा ७६ अनुसार मन्त्रिपरिषद् गठनको व्यवस्था गरिएको छ। यसअनुसार प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलका नेतालाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने प्रावधान रहेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka