Premier Cables
Premier Steel

राष्ट्रिय

गृहमन्त्रीमाथि आक्रमणको हल्ला भ्रामक र निराधार: सचिवालय

Hamro Biratnagar News Channel Calendar मंगलबार, असार ०९, २०८३  | अपराह्न २:१२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । गृहमन्त्री सुधन गुरुङमाथि आक्रमण भएको भन्ने समाचार भ्रामक र निराधार रहेको उनको सचिवालयले जनाएको छ।

सचिवालयद्वारा जारी विज्ञप्तिमा सामाजिक सञ्जाल तथा केही माध्यममा प्रसारित आक्रमणसम्बन्धी समाचार कपोलकल्पित भएको उल्लेख गरिएको छ।

बिज्ञापन

यसअघि गृहमन्त्री गुरुङमाथि आक्रमण भएको भन्दै सामाजिक सञ्जालमा हल्ला फैलिएको थियो। सचिवालयले यस्ता भ्रामक सूचना तथा अफवाहमा विश्वास नगर्न सबैलाई अनुरोध गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa