Premier Cables
Premier Steel

समाचार

बालेन चढेको हेलिकप्टर दमकमा अवतरण हुन सकेन

Hamro Biratnagar News Channel Calendar बिहिबार, फाल्गुण २१, २०८२  | बिहान ११:३४ बजे
Hamro Biratnagar Headlines

दमक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सवार हेलिकोप्टर बिहीबार (फागुन २१) झापामा अवतरण नभई काठमाडौं फर्किएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौंमा मतदान गरेर उनी झापातर्फ आएका थिए ।

मौसम अनुकूल नभएकाले हेलिकोप्टर अवतरण गर्न नसकेको रास्वपा झापा स्रोतले बतायो । “मौसमका कारण अवतरण नभएर फर्किएको हो,”

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka