Premier Cables
Premier Steel

राष्ट्रिय

राष्ट्रियताका विषयमा शंका नगर्न बालेनको आग्रह

Hamro Biratnagar News Channel Calendar आइतबार, असार ०७, २०८३  | साँझ ७:४४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो राष्ट्रियताप्रति शंका नगर्न आग्रह गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै वरिष्ठ नेतासमेत रहेका शाहले सीमासम्बन्धी विषयमा आफूले व्यक्त गरेका भनाइलाई लिएर उठेको विवादप्रति प्रतिक्रिया दिएका हुन् ।

बिज्ञापन

उनले भने, “मेरो राष्ट्रियताप्रति कसैले पनि आशंका गर्नुपर्दैन।”

साथै उनले नेपालको सीमा सम्बन्धी विषयमा प्रमाण खोज्दै जाँदा आवश्यक स्थानसम्म पुग्नुपर्ने धारणा आफूले राखेको पनि उल्लेख गरे।

*** समाप्त ***
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa