Premier Cables
Premier Steel

अर्थ विराटनगर

विराटनगर महानगरपालिकाले ४ सय करोडभन्दा बढीको बजेट ल्याउने

नोट: यो समाचार १ वर्ष अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, असार ०९, २०८२  | साँझ ६:१५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ४ सय करोडभन्दा बढीको बजेट ल्याउने तयारी गरेको छ। मंगलबार सार्वजनिक हुने बजेटको अन्तिम तयारीमा महानगर जुटेको छ।

महानगर स्रोतका अनुसार यो आर्थिक वर्षको बजेट करिब ४ सय ४० करोड रुपैयाँ हाराहारी हुने अनुमान गरिएको छ। बजेटमा केही ठूला योजनाहरू समावेश गर्नुका साथै पुराना बहुवर्षीय योजनाहरूलाई निरन्तरता दिइने बताइएको छ।

बिज्ञापन

यस पटकको बजेटले विराटनगरभित्र पर्ने कोशी राजमार्गको बीच भागमा दुवैतर्फ बत्ती जडान गर्ने योजना पनि समेट्नेछ।

आर्थिक वर्ष २०८२/८३ को बजेट असार १० गते मंगलबार बिहान ११ बजे सार्वजनिक गर्ने कार्यक्रम रहेको महानगरले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa