Premier Cables
Premier Steel

कोशी प्रदेश विराटनगर

मोरङमा सडक छेउमा अन्दाजी ५५ वर्षीय पुरुष मृत फेला

Hamro Biratnagar News Channel Calendar बुधबार, मंसिर ०९, २०८३  | अपराह्न ३:०५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका १ पश्चिम स्टेनस्थित सडक छेउमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

अन्दाजी ५५ वर्षीय ती पुरुष बुधबार मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । उनको पहिचान खुल्न सकेको छैन ।

विज्ञापन

प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार घटनाबारे आवश्यक अनुसन्धान भइरहेको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka