Premier Cables

राष्ट्रिय

पथरी–शनिश्चरेका वडा ५ र ६ मा कांग्रेसको कार्यसमिति सर्वसम्मत

Hamro Biratnagar News Channel Calendar आइतबार, असोज ०४, २०८३  | अपराह्न २:४९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

पथरी–शनिश्चरे । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत देशभर वडा अधिवेशन चलिरहेको छ। अधिवेशनका क्रममा विभिन्न स्थानमा वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधि सर्वसम्मत चयन भइरहेका छन्।
यसै क्रममा मोरङको पथरी–शनिश्चरे नगरपालिकाका वडा नम्बर ५ र ६ मा नेपाली कांग्रेसको वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधि सर्वसम्मत चयन भएका छन्।

साबिक हसन्दह गाविसअन्तर्गत पर्ने हाल पथरी–शनिश्चरे नगरपालिकाका वडा नम्बर ५ र ६ मा सहमतिमै वडा कार्यसमिति चयन गरिएको हो।

विज्ञापन

वडा नम्बर ६ बाट ५२ जना र वडा नम्बर ५ बाट ३२ जना क्षेत्रीय प्रतिनिधि सर्वसम्मत चयन भएका छन्।

वडाबाट चयन भएका क्षेत्रीय प्रतिनिधिले पार्टीको विधान र अधिवेशन प्रक्रियाअनुसार माथिल्लो तहका अधिवेशनमा प्रतिनिधित्व गर्ने तथा मतदानमा सहभागी हुने अधिकार प्राप्त गर्नेछन्। वडा अधिवेशनबाट सुरु भएको कांग्रेसको अधिवेशन प्रक्रिया क्रमशः पालिका, प्रदेश सभा क्षेत्रीय, प्रतिनिधि सभा क्षेत्रीय हुँदै केन्द्रीय महाधिवेशनतर्फ अघि बढ्नेछ।
नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने तय भएको छ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka