Premier Cables
Premier Steel

राष्ट्रिय

कुमार बेन बालेनका प्रमुख सल्लाहकार, असीम शाहलाई राजनीतिक सल्लाहको जिम्मेवारी

Hamro Biratnagar News Channel Calendar आइतबार, चैत्र १५, २०८२  | बिहान १०:२८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्ना दुई निकट सहयोगीलाई महत्वपूर्ण सल्लाहकार पदमा नियुक्त गरेका छन्।

उनले कुमार बेन (कुमार व्यञ्जनकार)लाई प्रमुख सल्लाहकार र असीम शाहलाई राजनीतिक सल्लाहकारको जिम्मेवारी दिएका हुन्।

बिज्ञापन

यी दुवै बालेनका विश्वासिला सहयोगी मानिन्छन्। बालेन काठमाडौं महानगरपालिकाको मेयर रहँदादेखि नै उनीहरूसँग सहकार्य गर्दै आएका थिए।

यसैबीच, बालेन शाह र रवि लामिछानेबीचको सहकार्य पनि कुमार बेनको ललितपुरस्थित निवास र असीम शाहको काठमाडौंको गैह्रीधारास्थित कार्यालयमा भएका छलफलमार्फत अघि बढेको बताइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka