Premier Cables
Premier Steel

राजनीति

भोगाधिकार सकिएका सरकारी जग्गा र संरचना छाड्न निर्देशन

Hamro Biratnagar News Channel Calendar बुधबार, बैशाख २३, २०८३  | राती ९:०८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा प्रयोग गरिएका सरकारी जग्गा तथा त्यसमाथि निर्माण गरिएका संरचनाहरू तुरुन्त खाली गर्न सम्बन्धित व्यक्ति, संस्था र निकायलाई निर्देशन दिएको छ।

मन्त्रालयका अनुसार सरकारी जग्गाको दर्ता, उपयोग र लिजसम्बन्धी कार्यनीति, २०७९ (दोस्रो संशोधनसहित) को दफा २१ को उपदफा (२) अनुसार विगतमा भोगाधिकार प्राप्त गरेका पक्षलाई ती जग्गा लिजमा रूपान्तरण गर्न ६ महिनाको समय प्रदान गरिएको थियो।

बिज्ञापन

यस प्रयोजनका लागि २०७३ जेठ ३१ गते र २०७४ वैशाख २१ गते तत्कालीन भूमि सुधार तथा व्यवस्थापन विभागले सार्वजनिक सूचना जारी गरेको थियो।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka