Premier Cables
Premier Steel

समाचार

सम्पत्ति छानबिनका लागि पूर्वन्यायाधीश भण्डारीको नेतृत्वमा ५ सदस्यीय आयोग गठन

Hamro Biratnagar News Channel Calendar बुधबार, बैशाख ०२, २०८३  | साँझ ७:१० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । सरकारले सम्पत्ति जाँचबुझ तथा छानबिन गर्न पाँच सदस्यीय आयोग गठन गरेको छ।

पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित आयोगले २०६२/०६३ देखि ०८२/०८३ सम्म सार्वजनिक पदमा रहेका प्रमुख राजनीतिक व्यक्तित्व र उच्च पदस्थ कर्मचारीहरूको सम्पत्ति विवरण संकलन, प्रमाणीकरण तथा छानबिन गर्नेछ।

बिज्ञापन

सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार आयोगका सदस्यहरूमा पूर्वन्यायाधीश पुरुषोत्तम पराजुली, चण्डिराज ढकाल, पूर्व प्रहरी नायब महानिरीक्षक गणेश केसी तथा चार्टर्ड एकाउन्टेन्ट प्रकाश लम्साल रहेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka