Premier Cables
Premier Steel

राष्ट्रिय

बन्द आह्वान गरेपछि दुर्गा प्रसाईं पक्राउ

Hamro Biratnagar News Channel Calendar आइतबार, फाल्गुण १७, २०८२  | बिहान ११:०१ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । नेपाल बन्दको आह्वान गरेपछि दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन् ।

सार्वजनिक शान्तिविरुद्धको कसुरमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनलाई आज बिहानै घरबाट पक्राउ गरिएको हो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka