Premier Cables

राजनीति

सुशीला कार्की र दुर्गा प्रसाई जंगीअड्डा भित्र, केहीबेरमा छलफल शुरु हुँदै

नोट: यो समाचार १ वर्ष अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, भाद्र २६, २०८२  | बिहान ११:०७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाण्डौ । नेपाली सेनाले अन्तरिम सरकार गठनको प्रक्रिया अघि बढाउँदै पूर्व प्रधानन्यायाधीश सुशीला कार्की र व्यवसायी दुर्गा प्रसाईलाई उच्च सैनिक सुरक्षा बीच जंगीअड्डा प्रवेश गराएको छ।

जेनजीको तर्फबाट अन्तरिम सरकारको नेतृत्वका लागि सिफारिस भएकी कार्कीलाई सेनाले विशेष सुरक्षा व्यवस्थासहित भर्खरै जंगीअड्डा पुर्याएको हो। त्यस्तै, राजावादी व्यवसायी प्रसाई पनि सेनाको टोलीसँगै भित्र प्रवेश गरेका छन्।

विज्ञापन

जंगीअड्डाभित्र उनी दुईलाई मात्र प्रवेश दिइएको छ भने अन्यलाई प्रवेश निषेध गरिएको छ। बाहिर ठूलो संख्यामा युवा र जेनजीका समर्थक भेला भई सेनाको निर्णय प्रतीक्षा गरिरहेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka