Premier Cables
Premier Steel

विराटनगर

विद्यालयमा प्रहरीको सचेतनामूलक कार्यक्रम सम्पन्न

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, साउन १५, २०८२  | बिहान १०:२८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङ जिल्लाको विराटनगर महानगरपालिका–४ स्थित अरियन्ट माध्यमिक विद्यालयमा साउन १४ गते “अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस”को अवसरमा सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रम सामुदायिक प्रहरी सेवा केन्द्र, कंचनबारीको आयोजना तथा विद्यालय प्रशासनको सहकार्यमा सम्पन्न भएको हो। कार्यक्रममा विद्यालयका शिक्षक, शिक्षिका र ५४ जना छात्र–छात्राको उपस्थिति रहेको थियो। सहभागीहरूलाई मानव बेचबिखन सम्बन्धी जानकारी, जोखिम, सजगता र सुरक्षाका उपायहरूबारे अवगत गराइएको थियो।

बिज्ञापन

कार्यक्रमको उद्देश्य विद्यार्थी तथा समुदायमा मानव बेचबिखनबारे सचेतना अभिवृद्धि गर्नु रहेको आयोजक संस्थाले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka