Premier Cables
Premier Steel

कोशी प्रदेश

विराटनगरको घोघापुल चोकबाट ५ हजार ४१० वटा चश्मा बरामद

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, फाल्गुण ०४, २०८२  | साँझ ५:४५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । प्रहरीले मोरङ विराटनगर महागनरपालिका वडा नं ९ मा ठूलो परिमाणमा चश्मा बरामद गरेको छ ।
घोघापुल चोकबाट १४ वटा पोकामा राखेको अवस्थामा पाँच लाख मूल्य बराबरको ५ हजार ४१० थान चश्मा बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
ती सामान कस्ले कुन प्रयोजनका लागि ल्याएको हो भन्न खुल्न नसकेको र आवश्यक कारवाहीको लागि भन्सार कार्यालय रानीमा दाखिला गरिएको डिएसपी हरिनन्दन चौधरीले जानकारी दिएका छन् ।

बिज्ञापन

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka