Premier Cables

समाचार

राष्ट्रसंघमा प्रधानमन्त्री बालेन: विश्वलाई बुद्धको शान्ति मार्गमा हिँड्न अपिल

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असोज ०९, २०८३  | बिहान ७:०७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै विश्वलाई भगवान बुद्धको शान्ति मार्गमा हिँड्न र जलवायु परिवर्तनका दायित्वहरू इमानदारीपूर्वक पूरा गर्न आह्वान गरेका छन्।

नेपाली समयअनुसार शुक्रबार बिहान महासभालाई सम्बोधन गर्ने क्रममा उनले भोटेकोसी जलविद्युत्‌सँग जोडिएका विषयहरू औंल्याए। नेपालले यस मुद्दालाई कुनै पनि भूराजनीतिक प्रत्यारोप वा विवादको विषय बनाउन नचाहेको प्रस्ट पार्दै उनले जलवायु संकट समाधानका लागि अन्तर्राष्ट्रिय समुदायले आफ्ना प्रतिबद्धता र दायित्वहरू पूरा गर्नुपर्नेमा जोड दिए।

विज्ञापन

आफ्नो वक्तव्यको अन्त्य गर्दै प्रधानमन्त्री बालेनले विश्व शान्ति र कल्याणको कामना गरे। उनले भने, “भगवान पशुपतिनाथले विश्वको कल्याण गरुन्, र यो विश्व बुद्धले देखाएको शान्तिको बाटोमा हिँड्न सकोस्।”

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka