Premier Cables
Premier Steel

राष्ट्रिय

नेपाली सेनाको मेडिकल टिम हेलिकप्टरमार्फत बाढी प्रभावित क्षेत्रमा

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, भाद्र १०, २०८३  | बिहान ११:०८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । बाढी प्रभावित क्षेत्रमा उद्धार तथा उपचारका लागि नेपाली सेनाको एनएआई-१७ हेलिकप्टर मेडिकल टिम बोकेर काठमाडौंबाट उडेको छ।

नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार सेनाको इमर्जेन्सी मेडिकल रेस्क्यु टिम (ईएमआरटी) बोकेर उक्त हेलिकप्टर जिल्ला अस्पताल त्रिशूलीतर्फ प्रस्थान गरेको हो। यसका साथै धुन्चे र त्रिशूलीबाट पनि उद्धारको टोली परिचालन गरिएको छ। यसअघि नै सेनाका दुईवटा हेलिकप्टर बाढी प्रभावित क्षेत्रका लागि खटिइसकेका थिए।

विज्ञापन

आज बिहान तिब्बततर्फबाट रसुवाको भोटेकोशीमा बाढी आएको थियो। उक्त बाढी अहिले नुवाकोट हुँदै धादिङतर्फ पुगिसकेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka