Premier Cables
Premier Steel

राष्ट्रिय

बुढीगण्डकी बाढीमा खोला किनारको गोठ बगे, चार जना सम्पर्कविहीन

Hamro Biratnagar News Channel Calendar आइतबार, असोज २५, २०८३  | बिहान १०:२२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

गोरखा । गोरखा बाढीमा परी चुमनुब्री–६ चुम्चेतस्थित उङ्गिलुङ खोला किनारको गोठमा रहेका चार जना स्थानीय सम्पर्कविहीन भएका छन् ।

आइतबार बिहान उङ्गिलुङमा पहिरो खसेर स्यार खोला हुँदै बूढीगण्डकीमा बाढी आएको थियो ।

विज्ञापन

आइतबार बिहानैदेखि चार जना सम्पर्कविहीन रहेको चुमनुब्री–६ का शेराप गुरुङले जानकारी दिए । ‘गाउँलेहरू हेर्न पनि गएको छ, गोठ पनि देखेको छैन भनिरहेको छ, हामी खोजी गरिरहेका छौँ,’ उनले भने ।

उनीहरू चारै जना गोठमा बसोबास गर्दै आएका थिए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka