Premier Cables
Premier Steel

अर्थ

लेन्दे खोलाको बाढीले रसुवा नाकामा ठूलो क्षति, दुईवटा बजार तहसनहस

Hamro Biratnagar News Channel Calendar बुधबार, भाद्र १०, २०८३  | बिहान १०:०० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । लेन्दे खोलामा आएको बाढीका कारण रसुवा भन्सार नाकामा ठूलो क्षति पुगेको छ। अविरल वर्षासँगै आएको बाढीले नाका क्षेत्रका संरचनामा क्षति पुर्‍याउनुका साथै दुईवटा बजार पूर्ण रूपमा तहसनहस बनाएको स्थानीयले बताएका छन्।

बाढीका कारण सो क्षेत्रको जनजीवन प्रभावित हुनुका साथै व्यापारिक गतिविधि समेत ठप्प भएको छ। यस बाढीले पुर्‍याएको क्षतिको यकिन विवरण संकलन हुन बाँकी रहेको छ भने उद्धार तथा राहतको प्रयास जारी रहेको छ।

बिज्ञापन

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka