Premier Cables

समाचार

बालेन सरकार विरुद्ध सकडमा आए सुकुम्बासी

नोट: यो समाचार २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, असार २८, २०८३  | अपराह्न १२:४८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाले आइतबार काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। सुकुमबासीहरूको उचित व्यवस्थापन नगरी विस्थापित गरिएको भन्दै मोर्चाले सरकारविरुद्ध विरोध जनाएको हो।

मोर्चाका अनुसार शनिबार बिहान कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बाढी पस्दा त्यहाँ आश्रय लिइरहेका सुकुमबासीहरू प्रभावित भएका थिए। त्यसलगत्तै साँझ जेन्जी अभियन्तालाई पक्राउ गरिएको घटनापछि उनीहरूले आन्दोलनलाई थप तीव्र बनाएका हुन्।

विज्ञापन

प्रदर्शनका क्रममा सहभागीहरूले जेन्जी अभियन्ताको पक्राउलाई गैरन्यायिक भएको दाबी गर्दै तत्काल रिहाइको माग गरेका थिए। उनीहरूले सरकारको सुकुमबासी व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै विभिन्न नाराबाजी समेत गरेका छन्।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka