Premier Cables
Premier Steel

राष्ट्रिय

गैरीगाउँ क्षेत्रमा रहेका बस्तीहरू पनि भत्काइने

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, बैशाख १२, २०८३  | बिहान ९:१२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । सरकारले उपत्यकाका विभिन्न क्षेत्रमा रहेका सुकुम्वासी बस्ती हटाउने अभियान आजबाट सुरु गर्ने भएको छ। पहिलो दिन थापाथली र गैरीगाउँ क्षेत्रमा रहेका बस्तीहरू भत्काइनेछन् भने भोलि मनोहरा र सिनामंगललगायत स्थानमा डोजर चलाइने तयारी गरिएको छ।

सरकारले बिहान ७ बजेदेखि थापाथलीको सुकुम्वासी बस्ती हटाउन सुरु गर्ने योजना बनाएको छ। दुई दिनभित्र सबै लक्षित क्षेत्रका बस्ती हटाइसक्ने लक्ष्य राखिएको छ।

बिज्ञापन

यस अभियानअन्तर्गत पहिलो चरणमा थापाथली, मनोहरा, सिनामंगल–गैरीगाउँ क्षेत्रका अव्यवस्थित बसोबास हटाइने जनाइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa