Premier Cables
Premier Steel

राष्ट्रिय

लिपुलेकबारे नेपालको दाबी अस्वीकार्य भन्दै भारतको कडा प्रतिक्रिया

Hamro Biratnagar News Channel Calendar सोमबार, बैशाख २१, २०८३  | बिहान १०:४० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । भारतको विदेश मन्त्रालयले लिपुलेक नाकासम्बन्धी नेपालको दाबीलाई अस्वीकार गरेको छ ।

मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले लिपुलेक नाका सन् १९५४ देखि नै कैलाश मानसरोवर यात्राका लागि प्रयोग हुँदै आएको मार्ग भएको बताएका छन् । उनले नेपालले गरेको क्षेत्रीय दाबीलाई “असम्भव (असंगत)” र ऐतिहासिक प्रमाणविहीन रहेको टिप्पणी गरेका छन् ।

बिज्ञापन

भारतले सीमा सम्बन्धी विषयहरूलाई रचनात्मक संवाद र कूटनीतिक माध्यमबाट समाधान गर्न आफूहरू सधैं तयार रहेको पनि स्पष्ट पारेको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka