Premier Cables
Premier Steel

राष्ट्रिय

दाउन्ने सडकखण्ड पूर्ण रूपमा अवरुद्ध

Hamro Biratnagar News Channel Calendar शनिबार, चैत्र ०७, २०८२  | अपराह्न १:२० बजे
Hamro Biratnagar Headlines

नवलपरासी पूर्व । लगातारको वर्षाका कारण नवलपरासी पूर्वस्थित दाउन्ने सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

विनयी त्रिवेणी गाउँपालिका–२, दाउन्ने बजारको ६४ मोड क्षेत्रमा सडक मर्मत भइरहेको स्थानमा भारी वर्षासँगै हिलो र चिप्लोपन बढेपछि राजमार्ग अवरुद्ध भएको हो।

बिज्ञापन

शुक्रबारदेखि नै सवारी आवागमन प्रभावित हुँदै आएको यस खण्डमा आज बिहानदेखि परेको वर्षाले अवस्था झन् बिग्रँदै दुवैतर्फ सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिएका छन्।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka