Premier Cables
Premier Steel

विराटनगर

नेपाल प्रहरीको अगुवाइमा मण्ठा पोखरी सरसफाइ

Calendar बुधबार, कार्तिक ०५, २०८२  | अपराह्न १:४७ बजे

विराटनगर । मोरङको बिराटनगर महानगरपालिका–१४ स्थित मण्ठापोखरी क्षेत्रको सरसफाइ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

इलाका प्रहरी कार्यालय (इप्रका) रानी र सामुदायिक प्रहरी सेवा केन्द्र रानी मोरङको संयुक्त आयोजनामा सम्पन्न उक्त अभियानमा इप्रका रानीका प्रमुख कबिन राईको नेतृत्वमा स्थानीय बासिन्दाहरूको सक्रिय सहभागिता रहेको थियो।

बिज्ञापन

कार्यक्रम अन्तर्गत मण्ठापोखरी र त्यस आसपासको मन्दिर परिसर सफा गरिएको आयोजकले जनाएका छन्। सरसफाइ अभियानले वातावरण संरक्षण र सार्वजनिक सचेतनामा सकारात्मक प्रभाव पार्ने बताइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka