Premier Cables
Premier Steel

अन्तराष्ट्रिय राजनीति समाचार

रवि लामिछाने तीन दिने धार्मिक तथा पारिवारिक भ्रमणका लागि भारत जाँदै

Hamro Biratnagar News Channel Calendar शुक्रबार, कार्तिक ०७, २०८३  | बिहान ८:०४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने निजी तथा पारिवारिक तीर्थाटनका लागि आज भारत जाने भएका छन्।

लामिछानेको निजी सचिवालयका अनुसार भ्रमणका क्रममा उनले परिवारसहित उत्तराखण्डको नैनीतालस्थित कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम रहेको छ।

विज्ञापन

उनी धनगढी हुँदै भारत जानेछन्। तीन दिनको आध्यात्मिक तथा पारिवारिक भ्रमण पूरा गरेपछि लामिछाने स्वदेश फर्किने उनको सचिवालयले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka