Premier Cables
Premier Steel

विराटनगर

प्रहरी दिवसमा विराटनगरको रोयल प्लानर्स सम्मानित

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असोज ३०, २०८३  | राती १०:५५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । ७१औँ प्रहरी दिवसको अवसरमा कोशी प्रदेश प्रहरी कार्यालयले विराटनगरको रोयल प्लानर्सलाई प्रशंसापत्र प्रदान गरेको छ।

कोशी प्रदेशमा शान्तिपूर्ण एवं सुरक्षित समाज कायम राख्न नेपाल प्रहरीद्वारा सञ्चालित विभिन्न प्रहरी कार्यक्रमहरूमा सहयोग र सहजीकरण गरेको योगदानको कदर गर्दै प्रशंसापत्र प्रदान गरिएको हो।

विज्ञापन

कोशी प्रदेश प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) शेखर खनालले प्रदान गरेको प्रशंसापत्र रोयल प्लानर्सका तर्फबाट संयम शाहले ग्रहण गरेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka