Premier Cables

राजनीति

कांग्रेसको १५औँ महाधिवेशनको लोगो सार्वजनिक, बीपीदेखि देउवासम्मको तस्बिर

Hamro Biratnagar News Channel Calendar बिहिबार, असोज ०८, २०८३  | साँझ ४:३८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेको छ। कांग्रेसले बिहीबार सामाजिक सञ्जालमार्फत महाधिवेशनको लोगो तथा आधिकारिक नारा सार्वजनिक गरेको हो।

कांग्रेसले महाधिवेशनका लागि ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प’ भन्ने नारा तय गरेको छ।

विज्ञापन

कांग्रेसले १५औँ महाधिवेशनको केन्द्रीय कार्यक्रम असोज १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका तय गरेको छ। महाधिवेशनअन्तर्गत असोज १० गते प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गर्ने कार्यक्रम छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka