Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

सङ्घीय अदालतले के भन्यो ट्रम्पको कर नीतिमा ?

नोट: यो समाचार १ वर्ष ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, जेठ १६, २०८२  | बिहान ८:०४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । अमेरिकाको एक संघीय अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वव्यापी महसुल लगाएर आफ्नो अधिकार नाघेको ठहर गरेको छ ।

अदालतको फैसलासँगै ट्रम्पको आर्थिक नीतिको एउटा मुख्य अंशलाई ठूलो झट्का दिएको छ । अन्तर्राष्ट्रिय व्यापार अदालतले ह्वाइट हाउसले प्रयोग गरेको आपत्‌कालीन कानुनले प्रायः सबै देशहरूमा महसुल लगाउने एकपक्षीय अधिकार प्रदान नगर्ने ठहर गरेको हो ।

विज्ञापन

म्यानह्याटनस्थित अदालतले अमेरिकी संविधानले अन्य राष्ट्रहरूसँगको व्यापार नियमन गर्ने विशेष अधिकार केवल संसद्‌लाई दिएको पनि प्रस्ट पारेको छ । राष्ट्रपतिको अर्थतन्त्र संरक्षण गर्ने जिम्मेवारीले संसद्‌को अधिकारलाई ओझेल पार्न नसक्ने पनि अदालतको भनाइ छ ।

ट्रम्प प्रशासनले तत्कालै यस फैसलाविरुद्ध अपिलको सूचना दर्ता गराएको छ ।

यो मुद्दा गैरपक्षपाती संस्था लिबर्टी जस्टिस सेन्टरले ती देशहरूबाट सामान आयात गर्ने पाँच साना व्यवसायीहरूको तर्फबाट दायर गरेको थियो ।

ट्रम्पले अप्रिल २ मा व्यापक महसुल घोषणा गरेदेखि विश्व आर्थिक बजारहरू उथलपुथल भएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

फरक स्वाद, फरक उर्जा : पाँच नयाँ फ्लेभर सहित एक्स्ट्रिम बजारमा

Clock Iconबिहिबार, मंसिर १०, २०८३

बालेन सरकारको नयाँ कदम: कर प्रणाली सुधार्न ६३ ऐन संशोधन, करदातालाई राहतदेखि लगानीकर्तालाई सुविधा

Clock Iconबिहिबार, मंसिर १०, २०८३

विदेशी लगानी भित्र्याउने तयारीमा विराटनगर जुट मिल्स, ३५ वर्ष सञ्चालनको जिम्मा दिन प्रस्ताव आह्वान

Clock Iconबुधबार, मंसिर ०९, २०८३

भारतमा नेपालीले क्यूआरबाट भुक्तानी गर्न अझै अनिश्चित, कहाँ अड्कियो सहमति ?

Clock Iconबुधबार, मंसिर ०९, २०८३

विराट एक्स्पो २०२६-एउटै छानामुनि उद्योगदेखि रोजगारीसम्मका अवसर

Clock Iconमंगलबार, मंसिर ०८, २०८३

अयोध्याबाट आएको सरयू–कमला एक्सप्रेस जनकपुरधाममा, भव्य स्वागत

Clock Iconमंगलबार, मंसिर ०८, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka