Premier Cables
Premier Steel

राष्ट्रिय

रोशी खोलामा बाढीमा फसेका ८९ यात्रु सकुशल उद्धार

Hamro Biratnagar News Channel Calendar मंगलबार, बैशाख २२, २०८३  | बिहान ७:०९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ घुमाउने चारसय वेशीस्थित रोशी खोलामा आएको बाढीका कारण पूर्वतर्फ जाँदै गरेका पाँचवटा माइक्रोबसका ८९ जना यात्रु खोलामा फसेका थिए।

स्थानीय तह र सुरक्षा निकायको संयुक्त प्रयासमा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको टोलीले उनीहरूलाई उद्धार गरी सकुशल गन्तव्यतर्फ पठाएको छ।

बिज्ञापन

उद्धारको क्रममा सबै यात्रु सुरक्षित रहेको र थप जनधनको क्षति नभएको जनाइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka