Premier Cables
Premier Steel

विराटनगर

एनआईसी एसिया कर्पोरेट फुटसल प्रतियोगिता भोलिबाट, आठ टिमको सहभागिता

Calendar शुक्रबार, मंसिर १९, २०८२  | साँझ ६:०० बजे

विराटनगर । विराटनगर राउन्ड टेबल ५ को आयोजनामा विराटनगरमा एनआईसी एसिया कर्पोरेट फुटसल प्रतियोगिता भोलि (शनिबार) शुरु हुँदैछ ।

दुई दिनसम्म चल्ने प्रतियोगितामा बैंक तथा वित्तीय संस्था, इन्स्योरेन्स कम्पनी र कर्पोरेट टिम गरी आठवटा टिम सहभागी छन् ।

बिज्ञापन

आयोजकका अनुसार प्रतियोगिताले खेलको विकास तथा सामाजिक कार्यमा योगदान दिने उद्देश्य राखेको छ । प्रतियोगिताको उद्घाटन स्पोर्टस् हबमा बिहान ७:३० बजे हुने छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka