Premier Cables
Premier Steel

विराटनगर

विराटनगर राउन्ड टेबल ५ को आयोजनामा एनआईसी एसिया कर्पोरेट फुटसल हुँदै

Calendar आइतबार, मंसिर ०७, २०८२  | अपराह्न १२:५३ बजे

विराटनगर । विराटनगर राउन्ड टेबल ५ को आयोजनामा विराटनगमा एनआईसी एसिया कर्पोरेट फुटसल प्रतियोगिता आयोजना हुने भएको छ ।

डिसेम्बर ५ ६ तारिखमा आयोजना हुने प्रतियोगितामा बैंक तथा वित्तीय संस्था, इन्स्योरेन्स कम्पनी र कर्पोरेट टिम सहभागी हुने छन् । यसका न्यूनतम १० वटा टिमले सहभागिता जनाउने राउन्ड टेबल ५ ले जनाएको छ । रजिस्ट्रेसनका लागि रु. २५ हजार शुल्क तोकिएको छ ।

बिज्ञापन

आयोजकका अनुसार प्रतियोगिताले खेलको विकास तथा सामाजिक कार्यमा योगदान दिने उद्देश्य राखेको छ । रजिस्ट्रेसनका निम्ति ९८५२०२०६७६ मा सम्पर्क गर्न सकिने बताइएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka