Premier Cables
Premier Steel

विराटनगर

‘फुलफिल अ विस’ अभियान अन्तर्गत विद्यार्थीले गरे विराट ट्रेड एक्स्पोको अवलोकन

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, पुष १४, २०८२  | अपराह्न ३:०५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । राउण्ड टेबल नेपालको फुलफिल अभियान अन्तर्गत सरस्वती सदन आधारभूत विद्यालयका ५५ जना विद्यार्थीहरूले सोमबार विराट ट्रेड एक्स्पो अवलोकन गरेका छन्।

भ्रमणको उद्देश्य विद्यार्थीहरूलाई व्यापार, उद्योग र उद्यमशीलताको बारेमा व्यावहारिक ज्ञान प्रदान गर्नु रहेको जनाइएको छ । त्यस क्रममा बीपीआरटी ११ का अध्यक्ष दिवस सुवेदीले विद्यार्थीहरूलाई उपहार वितरण गर्दै उनीहरूलाई ठूलो सपना देख्न प्रोत्साहित गरेका छन् ।

बिज्ञापन

वितरण गरिएको उपहार प्याकेजहरूमा डुगड स्पाइसेस, एसियन थाई फुड्स, हुलास ड्रिंकिङ वाटर र किरण क्लासिक बेकरीको सहयोग रहेको थियो।

विद्यार्थीहरूको भ्रमणलाई सहज बनाउन सहयोग गरेकोमा आयोजकले मोरङ उद्योग व्यापार संघलाई विशेष धन्यवाद दिइएको छ ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka