Premier Cables
Premier Steel

मौसम

विराटनगरमा बिहानैदेखि मौसम बदली, कोसी प्रदेशमा भारी वर्षाको सम्भावना

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, भाद्र २३, २०८२  | बिहान ६:५० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । आज देशका केही स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विशेष गरी पहाडी क्षेत्रमा मध्यमदेखि भारी वर्षा हुन सक्नेछ भने एकाध स्थानमा मात्र भारी वर्षा हुने अनुमान गरिएको छ।

बिज्ञापन

विभागका अनुसार पहाडी भूभागमा सामान्य बदली रहनेछ, जबकि बाँकी क्षेत्रमा आंशिक बदलीको सम्भावना छ। पहाडी क्षेत्रमा केही स्थानहरूमा र तराईका थोरै भागमा मध्यम वर्षा हुन सक्नेछ।

यसबाहेक, कोसी र वाग्मती प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि रहेको विभागले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka