Premier Cables
Premier Steel

अपराध

विद्यालयभित्रै छात्रामाथि बलात्कारको आरोप, प्रधानाध्यापक पक्राउ

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, भाद्र १६, २०८२  | अपराह्न १२:१९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

उदयपुर । उदयपुर जिल्लाको बेलका नगरपालिका-२ स्थित कञ्चनजंगामा रहेको हिमशिखर सामुदायिक इङ्लिस बोर्डिङ स्कुलमा अध्ययनरत एक १४ वर्षीया छात्रामाथि बलात्कार भएको आरोपमा विद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन्।

प्रहरीका अनुसार, ४७ वर्षीय प्रधानाध्यापक युवराज श्रेष्ठले भदौ १४ गते बिहान करिब १०:४५ बजे विद्यालयकै कार्यालय कोठामा छात्रामाथि जबरजस्ती करणी गरेका थिए। पीडित छात्राकी भाउजुले भदौ १५ गते साँझ इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलामा लिखित उजुरी दिएकी थिइन्।

बिज्ञापन

उजुरी दर्ता भएको केही घण्टामै श्रेष्ठलाई पक्राउ गरी रामपुरठोक्सिला प्रहरी कार्यालयमा राखिएको छ। उनलाई अहिले जबरजस्ती करणीसम्बन्धी अभियोगमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

महत्वपूर्ण सूचना: यौनजन्य अपराधका घटनाहरू अत्यन्त संवेदनशील विषय हुन्। समाचार प्रस्तुत गर्दा

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka