Premier Cables
Premier Steel

विराटनगर

विराटनगर भन्सार नजिकै सिटीरिक्सा चालकको प्रदर्शन

Calendar सोमबार, भाद्र १६, २०८२  | अपराह्न १२:१२ बजे

विराटनगर । विराटनगर भन्सार कार्यालयले जोगबनी प्रवेश गर्ने नाका नजिकैको ३ नम्बर डाट बन्द गरेको धेरै भइसक्यो ।

ढाट नखुलाईए पछि आफूहरुको रोजीरोटी नै बन्द हुन पुगेको भन्दै सिटी रिक्सा चालकले सोमबार विरोध प्रदर्शन गरेका हुन । उनीहरु ढाट नजिकै पुगेर विरोध गरेका थिए ।

बिज्ञापन

नेपाल भारत सीमा वारपार गर्न यो ढाट खुलाइनु पर्ने र यात्रु आवत जावत सहज गरिनु पर्ने सिटी रिक्सा चालकले माग गरेका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka