Premier Cables
Premier Steel

समाचार

कोसीमा एउटा सडक अझै पूर्ण अवरुद्ध

नोट: यो समाचार १ महिना अघिको हो

Calendar सोमबार, साउन २६, २०८२  | अपराह्न १२:२१ बजे

विराटनगर । बाढी पहिरोबाट अब कोसी प्रदेशमा एउटा सडकमात्र पूर्ण रुपमा अवरुद्ध छ ।

नेपाल प्रहरीका अनुसार संखुवासभाको भोटखोला गाउँपालिका ४ बरुणमा कोसी राजमार्ग अवरुद्ध छ । अविरल वर्षाका कारण यो सडक अवरुद्ध भएको थियो । अझै संचालनमा आउन सकेको छैन् । जेठ ६ गतेको बाढीपहिरो पछि सडक अवरुद्ध भएको हो ।

बिज्ञापन

प्रहरीका अनुसार तेह्रथुम जिल्लामा एउटा सडक एकतर्फी मात्र सूचारु छ । साउन २३ गतेको अविरल वर्षा र पहिरोले लाँलीगुराँस नगरपालिका ७ तीनधुरेको मधयपहाडी लोकमार्ग एकतर्फी संचालनमा छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka