Premier Cables
Premier Steel

विराटनगर

विराटनगरका प्रहरीलाई ब्रम्हाकुमारी दिदी-बहिनीले लगाइ दिए राखी

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, साउन २४, २०८२  | अपराह्न ३:३८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

मोरङ । जनैपूर्णिमाको अवसरमा जिल्ला प्रहरी कार्यालय मोरङको प्राङ्गणमा रक्षा बन्धन (राखी बाँध्ने) कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम ब्रम्हाकुमारी राजयोग सेवा समाज केन्द्र, विराटनगरका सदस्यहरूको सहभागितामा सम्पन्न भएको हो।

बिज्ञापन

समाजका प्रतिनिधिहरूले प्रहरी कर्मचारीहरूलाई राखी बाँधी रक्षा बन्धनको महत्व र यसको सांस्कृतिक विशेषताबारे जानकारी गराएका थिए।

उक्त कार्यक्रममा प्रहरी नायब उपरीक्षक कोपिला चुडालसहित अन्य प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa