२०८२ जेठ ०८, बिहिबार
Premier Cables

अर्थ

जनकपुर चुरोटसहित यी ७ प्रतिष्ठानको सरकारी लगानी व्यवस्थापन गरिने

Hamro Biratnagar Calendar आइतबार, बैशाख २१, २०८२  | 2:10 PM

सरकारले ७ वटा प्रतिष्ठानको सरकारी लगानी व्यवस्थापन गर्ने भएको छ ।

बिज्ञापन

 

बिज्ञापन

जनकपुर चुरोट कारखाना, गोरखकाली रबर उद्योग, उदयपुर सिमेन्ट उद्योग लिमिटेड, नेपाल मेटल कम्पनी लिमिटेड, हेटौंडा सिमेन्ट उद्योग, बुटवल धागो कारखाना लिमिटेड र नेपाल ओरियण्ड म्याग्नेसाइट प्रालि गरी ७ वटा प्रतिष्ठानको सरकारी लगानी व्यवस्थापन गर्न अर्थमन्त्रालयलाई स्वीकृति प्रदान गर्ने निर्णय गरिएको हो ।

 

यही वैशाख १५ गते बसेको मन्त्रिपरिषद् बैठकले ती प्रतिष्ठानको सरकारी लगानी व्यवस्थापन गर्न अर्थमन्त्रालयलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

*** समाप्त ***
ताजा समाचार
Aarya Hospital
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
Eastern College

विराटनगर