Premier Cables
Premier Steel

अर्थ

भारतबाहेक मुलुक जाँदा ३ हजार डलर बोक्न पाइने

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असार २७, २०८२  | अपराह्न ३:३० बजे
Hamro Biratnagar Headlines

काठमाडौं। भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपालीले अबदेखि ३ हजार डलर रुपैयाँ सटही गरेर लैजान पाउने भएका छन्।

आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै गर्भनर विश्व पौडेलले यस्तो व्यवस्था गरिएको बताएका हुन्।

यसअघि, त्यसरी भ्रमणमा जाने नेपालीले २५०० डलर मात्रै लैजान पाउने व्यवस्था थियो। पौडलेले उक्त सटही सुविधालाई बढाएर ३ हजार डलर पुऱ्याएका हुन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
dps ad
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka