Premier Cables
Premier Steel

राष्ट्रिय समाचार

मकवानपुरमा यात्रुवाहक ईभी दुर्घटना : १० जनाको घटनास्थलमै मृत्यु

Hamro Biratnagar News Channel Calendar बिहिबार, कार्तिक २६, २०८३  | बिहान ११:२२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं | हेटौंडा, भीमफेदी, कुलेखानी र काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा यात्रुवाहक ईभी गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ३ महिला, २ बालिका र ५ पुरुष रहेका छन्। उनीहरूको घटनास्थलमै मृत्यु भएको हाम्रा मकवानपुर संवाददाता बालकृष्ण अधिकारीले जानकारी दिएका छन्।

विज्ञापन

दुर्घटनामा मृत्यु भएकाहरूको पहिचान भने खुल्न सकेको छैन।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka