Premier Cables
Premier Steel

विराटनगर

म्याक्स टाइगर पिउँदा विराटनगरका १९ वर्षीय समुद्रले जिते ४ लाखको मोटरसाइकल

Hamro Biratnagar News Channel Calendar शुक्रबार, कार्तिक २०, २०८३  | बिहान १०:०८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । Max Tiger को बम्पर अफरअन्तर्गत विराटनगरका १९ वर्षीय समुद्र पोखरेल (छन्दे) ले करिब ४ लाख रुपैयाँ मूल्य पर्ने यामाहा FZ मोटरसाइकल जितेका छन्।

विराटनगर महानगरपालिका–४ कञ्चनबारी निवासी पोखरेलले Max Tiger को बम्पर अफरमा सहभागी भई उक्त मोटरसाइकल जित्न सफल भएका हुन्।

विज्ञापन

उनले जितेको मोटरसाइकलको चाबी बिहीबार विराटनगरको पुरानो गुद्रीमा आयोजित एक कार्यक्रमबीच हस्तान्तरण गरिएको छ।

सानै उमेरमा बम्पर पुरस्कारस्वरूप महँगो मोटरसाइकल जितेपछि पोखरेल निकै उत्साहित हुदै म्याक्स टाइगरले आफ्नो सपना पूरा गरेको बताए । म्याक्स टाइगर को उक्त अफरले उपभोक्तालाई आकर्षित गर्नुका साथै आकर्षक पुरस्कार जित्ने अवसरसमेत प्रदान गरेको छ।

मोटरसाइकलको चाबी हस्तान्तरण कार्यक्रममा सहभागीहरूले विजेता पोखरेललाई बधाई दिँदै आगामी दिनको सफलताका लागि शुभकामना व्यक्त गरेका थिए।


*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka