Premier Cables
Premier Steel

कोशी प्रदेश

कोसीका पाँच जिल्लामा उच्च सर्तकता अपनाउन मौसम विभागको आग्रह

नोट: यो समाचार ३ महिना अघिको हो

Calendar शनिबार, जेठ १७, २०८२  | बिहान १०:१८ बजे

विराटनगर । कोसीका पाँच जिल्लाका स्थानीयलाई बाढी पहिरोको जोखिम रहेको भन्दै उच्च सतर्कता अपनाउन सूचित गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागले ती जिल्लामा अविरल वर्षाका कारण विभिन्न खोलामा बाढीको सम्भावना रहेको जनाएको हो ।

बिज्ञापन

विभागका अनुसार हाल ईलाम, झापा, मोरङ, सुनसरी र धनकुटाको धेरै स्थानमा भारी बर्षा मापन भएको छ । थप वर्षा हुने जानकारी विभागले दिएको छ ।

मेची, विरिङ, निन्दा, कन्काई, चिसाङखोला, मावा-रतुवा, लोहन्द्रा, बक्राहा, नुनखोला लगायत अन्य साना खोलामा बाढीको उच्च जोखिम रहेको जनाइएको छ ‌ ।

सो क्षेत्र  आसपास बाढी आउन सक्सने र दिउँसो सम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka