Premier Cables
Premier Steel

समाचार

हिन्दू सम्राट सेनाले जानकी मन्दिरबाट हर्क साङपाङका कार्यकर्तालाई लखेटे

Hamro Biratnagar News Channel Calendar मंगलबार, साउन ०५, २०८३  | अपराह्न २:०८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर–श्रमसंस्कृती पार्टीका अध्यक्ष हर्कराज साङपाङलाई स्वागत गर्न जनकपुर स्थित जानकी मन्दिरमा भेला भएका कार्यकर्तालाई हिन्दू सम्राट सेनाले लखेटेको छ ।
जनकपुरमा आज मंगलबार श्रम संस्कृति पार्टीको साधारण सभा तथा पार्टी प्रवेश कार्यक्रममा सहभागि हुन साङपाङ जनकपुर आउने कार्यक्रम थियो । तर उनी आउनु पूर्व नै उनका कार्यकर्ता लखेटिएका छन ।

कार्यकर्तालाई लखेटिएको बिषयमा हर्क साम्पाङले फेसबुकमा स्टाटस लेख्दै्, ‘गाई कसले खाएको रैछ ? गाई खानेलाई मन्दिरमा पस्न नदिने भनेको देखें ! यो कसले कस्तो राजनीति गर्न खोजेको रैछ ? जय जानकी मन्दिर !’
जानकी मन्दिरबाट आफ्‌ना कार्यकर्ता लखेटिएको बिषयमा उनले अर्को स्टाटस लेख्दै ‘जकपुरमा लफडा गृहमन्त्रीको फोन आफ’ भन्दै पोष्ट गरेका छन । धरानमा मेयर हुदा साङपाङले क्रिश्चिन चर्च स्थापनाका लागि मन्दिरकै नजिक जमिन दिएको बिषयमा समेत विवादमा परेका थिए ।

बिज्ञापन

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa