Premier Cables
Premier Steel

समाचार

नारायणगढ-मुग्लिन सडक अवरुद्ध

Hamro Biratnagar News Channel Calendar बिहिबार, असार १८, २०८३  | अपराह्न १२:२५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ ।

उक्त सडकखण्डको जलबिरेमा पहिरो खस्दा सवारी साधन आवागमन बन्द भएको छ । सडक दुवैतर्फ अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

बिज्ञापन

अहिलेसम्म पहिरो पन्छाउन डोजर-एक्स्काभेटर आइपुगेको छैन । सडक दुवैतर्फ अवरुद्ध भएपछि यात्रुहरु अलपत्र परेका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa