Premier Cables
Premier Steel

राजनीति

कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत

Hamro Biratnagar News Channel Calendar सोमबार, बैशाख १४, २०८३  | अपराह्न १:०६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत चयन हुने भएका छन्।

संसदीय दलको नेता सर्वसम्मत रूपमा टुंग्याउन पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा कार्यदल गठन गरेको थियो।

बिज्ञापन

गत शुक्रबार (वैशाख ११) गठन गरिएको कार्यदलले आङ्देम्बेको नाममा सहमति जुटाउँदा पार्टी एकताको सन्देश जाने निष्कर्ष निकालेको बताइएको छ।

कार्यदलमा रहेका एक पदाधिकारीका अनुसार आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने सहमति लगभग टुंगिसकेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka