Warning: session_start(): open(/tmp/sess_a70ad66a521ceebd32a4256e5d47ed97, O_RDWR) failed: No space left on device (28) in /home/hamrobir/public_html/wp-content/themes/bhawesh/functions.php on line 270

Warning: session_start(): Failed to read session data: files (path: /tmp) in /home/hamrobir/public_html/wp-content/themes/bhawesh/functions.php on line 270
कोशी आम सञ्चार विधेयक प्रदेश सभाबाट आज पारित हुने - Hamro Biratnagar
Premier Cables
Premier Steel

कोशी प्रदेश विराटनगर

कोशी आम सञ्चार विधेयक प्रदेश सभाबाट आज पारित हुने

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, चैत्र २३, २०८२  | बिहान ७:३३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोशी प्रदेश सभा बैठक सोमबार(आज) बस्दैछ । प्रदेश सभा सचिव सुदर्शन खड्काका अनुसार दिउँसो १ बजे बस्नेत तय भएको बैठकमा कोशी प्रदेश आम सञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गर्ने कार्यसूची रहेको छ ।

कार्यसूचीअनुसार न्याय, प्रशासन तथा विधायन समितिकी सभापति कमला दर्नालले “कोशी प्रदेश आम सञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” सम्बन्धी समितिको प्रतिवेदन सभामा पेश गर्नेछिन्।

बिज्ञापन

त्यसपछि सोही विधेयकमाथि छलफल अघि बढाइनेछ। आन्तरिक मामिला तथा कानून मन्त्री इन्द्रमणि पराजुलीले प्रदेश सभा नियमावली २०७४ अनुसार विधेयकमाथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka