Premier Cables
Premier Steel

राजनीति

देशमा भएको परिवर्तन अनुरुप कांग्रेस रुपान्तरण हुनेछः भिष्मराज आङ्देम्बे

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, चैत्र १९, २०८२  | अपराह्न ३:०९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । निरन्तरतामा नवीनता भन्ने सोचले नेपाली कांग्रेस अघि बढ्ने कांग्रेस सांसद भिष्मराज आङ्देम्बेले बताएका छन् । संघीय संसदको आजको बैठकमा बोल्दै कांग्रेसले आफ्नो नीतिअनुरुप एउटा दह्रो विपक्षीको रुपमा प्रस्तुत हुने बताए ।

उनले अहिले नेपाली कांग्रेस गगन थापाको नेतृत्वमा परिवर्तनसहित जनतामाझ गएको पनि बताए ।

बिज्ञापन

उनले देशमा भएको परिवर्तन र रुपान्तरण भएर आफूहरु अघि बढ्ने बताए । उनले भने,‘‘हरेक कालखण्डमा कांग्रेसले परिवर्तनको नेतृत्व गर्याे कित अरुले उठाएको मुद्दालाई निस्कर्षमा पुर्यायो । अब जेनजी आन्दोलनले उठाएको मागलाई समेत निस्कर्षमा पुर्याउन तयार छ ।’’

वीपी कोइरालाले नेतृत्व गरेर प्रारम्भ भएको कांग्रेस आज विशेष महाधिवेशनबाट गगन थापालाई बदलिएको समाज र समयमा रुपान्तरण भएको बताए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

गाँजाको व्यावसायिक उत्पादन र औषधिजन्य प्रयोगका लागि कानुनी व्यवस्था गर्न सरकार सकारात्मक

Clock Iconशुक्रबार, भाद्र ०५, २०८३

काँकडभिट्टा नाकाबाट एक वर्षमा रु ९ करोड ८४ लाखको सागसब्जी निर्यात

Clock Iconशुक्रबार, भाद्र ०५, २०८३

आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक

Clock Iconशुक्रबार, भाद्र ०५, २०८३

ग्यास सिलिन्डरमा ट्रयाकिङ प्रणाली लागू गर्न संसदीय समितिको निर्देशन

Clock Iconबिहिबार, भाद्र ०४, २०८३

आयल निगमको तथ्याङ्का: ५ महिना यताकै सबैभन्दा बढी ४० लाख सिलिन्डर ग्यास आयात

Clock Iconबुधबार, भाद्र ०३, २०८३

पूर्वाञ्चल आयल सप्लायर्समा उपभोक्ता ठगीको खबरपछि विराटनगरका पेट्रोल पम्पहरुमा अनुगमन

Clock Iconबुधबार, भाद्र ०३, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka