Premier Cables
Premier Steel

राजनीति

सभामुख मनोनयन दर्ता आज

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, चैत्र २०, २०८२  | बिहान ७:४० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । प्रतिनिधिसभा सभामुख चयनका लागि शुक्रबार (चैत २०) उमेदवारी दर्ता गरिने भएको छ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार सभामुखको निर्वाचन आइतबार (चैत २२) हुने तय गरिएको छ ।

निर्धारित तालिका अनुसार शुक्रबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारहरूले आफ्नो मनोनयन दर्ता गर्न सक्नेछन् । उमेदवारी दर्ता संघीय संसद् सचिवालय, सिंहदरबारमा हुने जनाइएको छ । दर्ता भएका उम्मेदवारहरूको नामावली भने दिउँसो २:३० बजे प्रकाशन गरिनेछ ।

बिज्ञापन

१८२ सिट रहेको प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो उपसभापति डोलप्रसाद अर्याललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । अन्य दलहरूले भने अझैसम्म आफ्नो उम्मेदवारबारे स्पष्ट धारणा सार्वजनिक गरेका छैनन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

गाँजाको व्यावसायिक उत्पादन र औषधिजन्य प्रयोगका लागि कानुनी व्यवस्था गर्न सरकार सकारात्मक

Clock Iconशुक्रबार, भाद्र ०५, २०८३

काँकडभिट्टा नाकाबाट एक वर्षमा रु ९ करोड ८४ लाखको सागसब्जी निर्यात

Clock Iconशुक्रबार, भाद्र ०५, २०८३

आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक

Clock Iconशुक्रबार, भाद्र ०५, २०८३

ग्यास सिलिन्डरमा ट्रयाकिङ प्रणाली लागू गर्न संसदीय समितिको निर्देशन

Clock Iconबिहिबार, भाद्र ०४, २०८३

आयल निगमको तथ्याङ्का: ५ महिना यताकै सबैभन्दा बढी ४० लाख सिलिन्डर ग्यास आयात

Clock Iconबुधबार, भाद्र ०३, २०८३

पूर्वाञ्चल आयल सप्लायर्समा उपभोक्ता ठगीको खबरपछि विराटनगरका पेट्रोल पम्पहरुमा अनुगमन

Clock Iconबुधबार, भाद्र ०३, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka